तपाईंको सुझाव मूल्यवान छ
कृपया आफ्नो अनुभवका आधारमा Jericho Road सामुदायिक स्वास्थ्य केन्द्रलाई 1 तारा (सबैभन्दा खराब) देखि 5 तारा (सबैभन्दा राम्रो) सम्म दिएर मूल्याङ्कन गर्नुहोस्।
तपाईंले चाहनुभएको अपोइन्टमेन्ट सक्दो छिटो र सजिलै प्राप्त गर्न सक्नुहुने क्षमता
तपाईं आफूले चाहेको बेला नियमित स्वास्थ्य जाँच (शारीरिक परीक्षण, वार्षिक स्वास्थ्य जाँच आदि) का अपोइन्टमेन्ट पाउन सक्नुहुन्छ?
हो
होइन
यदि तपाईंले प्रश्न २ मा 'No' (होइन) रोज्नुभयो भने, नियमित हेरचाह (शारीरिक जाँच, वार्षिक स्वास्थ्य परीक्षण आदि) का लागि कुन समय तपाईंको आवश्यकताअनुसार सबैभन्दा उपयुक्त हुन्छ?
बिहानका अपोइन्टमेन्ट (बिहान 10:00 बजेअघि)
दिउँसोका अपोइन्टमेन्ट (दिउँसो 1:00 बजेदेखि 3:59 बजेसम्म)
अबेर दिउँसोका अपोइन्टमेन्ट (दिउँसो 4:00 बजेदेखि 5:59 बजेसम्म)
साँझका अपोइन्टमेन्ट (साँझ 6:00 बजेपछि)
टेलिहेल्थ अपोइन्टमेन्टहरू, उपयुक्त भएका बेला
लागू हुँदैन
तपाईंले प्रदायक (चिकित्सक/नर्स) लाई भेट्न प्रतिक्षा गरेको समयावधि
अपोइन्टमेन्टका दिन, स्वास्थ्यकर्मी/चिकित्सकले तपाईंका व्यक्तिगत र पारिवारिक आस्था/संस्कृतिलाई ध्यानमा राखी तपाईंका स्वास्थ्यसम्बन्धी चिन्ताहरू राम्ररी बुझ्नुभयो।
परीक्षणको नतिजा, निदान र उपचार योजनासहित तपाईंको हेरचाहसँग सम्बन्धित गरिने सञ्चारको सम्बन्धमा तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ?
तपाईंले प्राप्त गर्दै आएको निरन्तर हेरचाह र हेरचाह व्यवस्थापन सेवाहरूबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ?
आफ्नो चिकित्सक र हेरचाह टोलीबाट प्राप्त गर्नुभएको स्वास्थ्य शिक्षाको स्तरबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ?
कृपया आफ्नो भुक्तानी गर्ने क्षमताको परवाह नगरिकन हेरचाह र उपचारमा तपाईंको पहुँच मूल्याङ्कन गर्नुहोस्
तपाईंको चिकित्सक/प्रदायकले Jericho Road बाहिरका चिकित्सक र हेरचाहकर्ताहरूसँग समन्वय गर्ने तरिकाबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ?
कृपया तपाईंको अन्तिम भेटको समयमा तपाईंले प्राप्त गर्नुभएको समग्र हेरचाहको गुणस्तर मूल्याङ्कन गर्नुहोस्
तपाईं हामीलाई आफ्नो साथी, परिवार वा सहकर्मीलाई सिफारिस गर्ने सम्भावना कति छ?
१० (अत्यन्त सम्भावित)
नौ
आठ
सात
छ
पाँच
चार
तिन
दुई
एक
० (सम्भावना छैन)
के हामी तपाईंलाई अझ राम्रो सेवा दिन केही गर्न सक्छौँ?
0/750